व्यवसाय तथा सेवा

ओखलढुङ्गा जिल्लाभरका व्यवसाय तथा सार्वजनिक सेवाहरू खोज्नुहोस्।

+ नयाँ सूची थप्नुहोस्

📍 मोलुङ–१

मोलुङ गाउँपालिका

वडा पृष्ठ हेर्नुहोस् →

यदि तपाईँसँग कुनै जिज्ञासा, समस्या, सुझाव वा अन्य कुनै विषय छन् भने, तल उल्लेखित जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्नुहोस्।

३ वटा नतिजा

सरकारी कार्यालय · मोलुङ–१ सार्वजनिक सेवा

फोन गर्नुहोस्: ९८६२६९५९१७

V

स्वास्थ्य सेवा · मोलुङ–१ सार्वजनिक सेवा

सरकारी स्वास्थ्य चौकी — आधारभूत उपचार, खोप, सुरक्षित मातृत्व तथा जनस्वास्थ्य सेवा।

V

शिक्षा · मोलुङ–१ सार्वजनिक सेवा

अवस्थिति: बुङनाम, मोलुङ-१, ओखलढुङ्गा, कोशी प्रदेश, नेपालशैक्षिक कार्यक्रम: यस विद्यालयमा प्रारम्भिक बाल विकास (ECD) देखि माध्यमिक तह (कक्षा १० र प्लस टु १०+२ सम्म) का शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।सम्बन्धन: यो विद्यालय नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्ड (NEB) सँग सम्बद्ध रहेको छ र शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त छ।मुख्य विशेषताहरू: विद्यालयमा पुस्तकालय, खेलकुद मैदान, विज्ञान प्रयोगशाला, र ग्रामीण भेगका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था रहेको छ

V